योगको पूर्णता (Yogako Purnata)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
“योगको पूर्णरूपले अभ्यास गर्नु” भन्नुको अर्थ के हो ॽ के त्यसो गर्न अहिले सम्भव छ ॽ पत्ता लगाउनु होस् । संसार प्रसिद्ध गुरु श्रील प्रभुपादले वर्तमानमा सही योगको अर्थलाई जुन व्यवसायीकरणको बादलले ढाकेको छ त्यसलाई हटाइ दिनुभएको छ । आसन र व्यायाम भन्दा पर र ध्यान र स्वास प्रस्वास प्रविधि भन्दा परको प्राचीन शिक्षा जसको लक्ष्य भगवान् श्रीकृष्णसँगको दीर्घस्थायी प्रेममय एकता गर्नु हो त्यसको बारेमा वर्णन गर्नु भएको छ ।
Sample Audio
Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)