This Portal is Connected to Production Database.

Nepali Language Pack
Thumbnail Image of श्रीउपदेशामृत

श्रीउपदेशामृत (Shri Upadeshamrit)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

यस पुस्तकले पाठकलाई आध्यात्मिक जीवनको प्रारम्भिक अवस्थादेखी भगवान्को प्रेमले युक्त अमृतमय स्वादिष्‍टताको सर्वोच्च अवस्थासम्मका भक्तिमार्गमा दिशा निर्देश गर्ने छ । जुन उपदेशले मानिसको ह्रदय पगाल्दछ, तपाईँको मार्ग प्रकाशित गर्दछ र भगवान्को प्रेममा आँखाबाट आँसु निकाल्दछ त्यो नै अमृत हो । यो अमृत तपाईालाई पनि प्राप्त होस् । यी एघार छोटा श्लोकहरूले तपाईाको ह्रदय कसरी सफा गर्ने र भगवान् श्रीकृष्णको प्रेममय भक्तिको कसरी तयारी गर्ने त्यस सम्बन्धी आवश्यक उपदेश दिन्छन् ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)