This Portal is Connected to Production Database.

Nepali Language Pack
Thumbnail Image of सभ्यता र दिव्यता

सभ्यता र दिव्यता (Sabhyata ra Divyata)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

यदि मानिसलाई विगतको एक शताब्दीमा के प्रगति गऱ्यो भनेर सोधे उसले प्रविधि, विज्ञान, ज्ञान वा विद्या र विलाशितामा प्रगति गऱ्यो भनेर संकेत गर्दछन्‌। तर यस्ता कुराले आत्मालाई आवश्यक सुख र शाश्‍वत जीवन दिएर कसरी सन्तुष्‍ट गर्न सक्दछ। बीसौं शताब्दीका महान दार्शनिक कृष्णकृपामूर्ति श्री श्रीमद्‌ अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले हामीलाई हाम्रो आशक्ति र आवश्यकता सम्बन्धी सही दृष्‍टिलाई नछोड्न अनृरोध गर्नु भएको छ। प्रविधि र विज्ञान आफ्नो ठाँउमा राम्रो छ तर हामीले हाम्रो महत्वपूर्ण कार्य जुन यस जगत्‌बाट पर जाने र आफ्नो आध्यात्मिक स्वभावलाई अजागर गर्नु हो त्यस स्वभावलाई अर्कोतर्फ मोड्न हुँदैन।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)