This Portal is Connected to Production Database.

Nepali Language Pack
Thumbnail Image of मुकुन्द माला स्तोत्र

मुकुन्द माला स्तोत्र (Mukunda Mala Stotr)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

राजा कुलशेखरद्वारारचित मुकुन्दमाला सयौं काव्यमय संस्कृत स्तोत्रहरू मध्येका सर्वाधिक प्रसिद्ध तथा सदाबहार स्तोत्र हो । केही मानिसहरू यसका रचनाकारले भगवान् कृष्णको प्रसन्‍नताको लागि श्लोकमालाका रूपमा यसको रचना गरेका थिए भन्दछन् । राजा कुलशेखर भगवान् विष्णुकी दिव्य प्रियतमा श्री लक्ष्मीद्वारा स्थापित श्री वैष्णव सम्प्रदायसँग आवद्ध हुनुहुन्थ्यो । राजा कुलशेखर केरल अथवा मलैनाडुका चेरवंशीय शासक हुनुहुन्थ्यो । उहाँलाई भगवान् कृष्णको तेजोमय तथा सुस्पष्‍ट दर्शन भएको थियो । यो मुकुन्दमाला स्तोत्र उत्कृष्‍ट संस्कृत पद्यहरूमा रचना गरिएको भएतापनि, यो भगवान् कृष्ण प्रति महाराज कुलशेखरको सहज भक्ति तथा अरू सबैसँग आफ्नो सौभाग्य बाँढ्ने उहाँको उत्सुकताको प्रस्फुटन हो ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)