महारानी कुन्तीको शिक्षा (Maharani Kunti ko Shiksha)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
महारानी कुन्तीको प्रार्थना भारतको महान् दार्शनिक आध्यात्मिक उच्च साहित्य रुपी श्रीमद्भागवतमा समाहित गरिएको छ र अमर वनाइएको छ। ती महान् र पवित्र धर्मात्मा भक्तिनी स्त्रीको ह्रदयबाट उद्भासित सामान्य र उज्जवल प्रर्थना हुन्। यसले विद्वान्हरुको ह्रदयमा गहिरो आध्यात्मिक भावनात्मक असर पार्दछ र दार्शनिक र धर्मशास्त्रीय विषय प्रगाध रुपले प्रवेश गरेर आनन्द प्रदान गर्दछ। उहाँले गर्नु भएको प्रार्थनाका भाब्दहरु ऋषिहरु दार्शनिकहरुले हजारौं वर्षदेखि भारतमा उच्चारण गर्ने, कीर्तन गर्ने र गाउने गर्नुहुन्छ।
Sample Audio
Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)