हरे कृष्ण चुनौती ! पथभ्रष्ट सभ्यताको भण्डाफोर (Hare Krishna Chunauti)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
यस पुस्तकमासंलग्नगराइ एकावियहरु इस्कोनका संस्थापक श्रील प्रभुपाद संगको वार्तालापका रुपमा प्रस्तुत गरिएको छ। यहाँ श्रील प्रभुपादले पुनर्जन्म, अनियन्त्रित सम्भोग, गो–वध र मांशहार, आत्माको अस्तित्त्वको प्रमाण, समाजिक व्यवस्थाको पुर्नस्थापना, वैज्ञानिक प्रगति र अन्य धेरैवियमा वैदिक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। श्रील प्रभुपादको शिक्षा र उहाँको जीवन शौलीले पुरातन वौदिक उपदेश अहिले आधुनिक युगका मानिसलाई पनि सान्दर्भिक छ र यो अप्रचलित छैन।
Sample Audio
Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)