Back to Nepali Language Pack Nepali Language Pack
Transcend Store Loader Image
Thumbnail Image of धर्म उत्कृष्‍टताको मार्ग

धर्म उत्कृष्‍टताको मार्ग (Dharma Utkrustataako Maarg)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

धर्म पुस्तकले प्रत्येक युगका विचारकहरूको अति आवश्यक प्रश्नको उत्तर दिएको छ— “म को हूँ ॽ” मेरो अति महत्त्वपूर्ण आवश्यकता के हो ॽ” श्रील प्रभुपादले लेख्‍नुभएको छ, “यो शरीर र मन आत्माका बाहिरी आवरण मात्र हुन् । आत्माको आवश्यकता परिपूर्ति गर्नु अति आवश्यक छ । आत्माको आवश्यकता भनेको ऊ पनि भौतिक बन्धनको सीमित परिधिबाट बाहिर आउन चाहन्छ र आफ्नो पूर्ण स्वतन्त्रता चाहन्छ । ऊ यो ब्रह्‍माण्डको आवरणभन्दा बाहिर जान चाहान्छ । उसले स्वतन्त्र ब्रह्‍मज्योति र आत्मा दर्शन गर्न चाहान्छ ।” यदि तपाईं पनि त्यो ब्रह्‍मज्योति र आत्मा के हो भन्‍ने बारेमा र तिनको दर्शन कसरी गर्न सकिन्छ भन्‍ने बारेमा अध्ययन गर्न चाहनुहुन्छ भने यो धर्म पुस्तक अध्ययन गर्नुहोस् ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)
Your IP Address: 216.73.216.41 Server IP Address: 169.254.129.5