Back to Nepali Language Pack Nepali Language Pack
Transcend Store Loader Image
Thumbnail Image of भगवान् श्रीचैतन्य महाप्रभुका  दिव्य उपदेशहरू

भगवान् श्रीचैतन्य महाप्रभुका दिव्य उपदेशहरू (Bhagavan Sricaitanya Mahaprabhuka Divya Upadesaharu)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

भगवान् चैतन्य महाप्रभूले कृष्ण भक्ति विज्ञानको शिक्षा दिनुहुन्छ । त्यो विज्ञान परम छ । शुष्क मानसिकता भएका दार्शनिकहरू भौतिक आसक्तिबाट रहित हुने प्रयास गर्दछन् तर सामान्यतया मनलाई नियन्त्रण गर्न अति कठिन भएको पाइन्छ र त्यसले उनीहरूलाई इन्द्रिय क्रियाकलापहरु तर्फ खिचेर लैजान्छ। कृष्णभक्तिमा स्थित व्यक्तिमा यस्तो खतरा हुँदैन । मानिसले आफ्नो मन र इन्द्रियलाई कृष्णभक्तिमा संलग्न गराउनु पर्दछ र भगवान् चैतन्य महाप्रभुले त्यो अभ्यास कसरी गर्ने भनेर उपदेश दिनुहुन्छ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)
Your IP Address: 216.73.216.41 Server IP Address: 169.254.129.4