अन्य लोकको सहज यात्रा (Anya Lokako Sahaj Yaatra)
Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद
Description
अन्तरिक्ष एउटा अन्तिम प्रदेश... मानिसहरूले सधैं अन्य लोकको यात्रा गरी, अन्तरिक्षमाथि विजय प्राप्त गर्ने सपना देखिरहेका छन् । विज्ञानले तिनीहरूका गूढ आकांक्षालाई सार्थक गरिदिनका लागि अन्तरिक्षयान एवं क्षेप्यास्त्र यानको आविष्कार गरेको छ । विज्ञानका यी आविष्कारहरू त्यति सफल भइरहेका छैनन् । तर, यस पुस्तकमा भने अन्य लोकमा जाने एउटा प्राचीन एवं रोमाञ्चक विधिको खोजी गरिएको छ ।
Sample Audio
Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)