Back to Nepali Language Pack Nepali Language Pack
Transcend Store Loader Image
Thumbnail Image of अध्यात्म योग

अध्यात्म योग (Adhyatma Yoga)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

योगले भनेको मुक्तिलाई प्राप्त गर्नका निमित्त हिमाली गुफातर्फ दौडनु पर्दछ भन्ने कुरालाइ यदि तपाईँहरू विचार गर्नुहुन्छ भने, पुनर्विचार गर्नुहोस् । आध्यात्मिक योगमा बीसौं शताब्दीका एकजना महान् दार्शनिक श्रील प्रभुपादजीले योगको तात्पर्यलाई यसका चिरपरिचित आसनहरू एवम् प्राणायामहरू भन्दा माथि उठाउनुहुँदै हामीहरूलाई भक्तियोग (भगवान्को भक्तिमय सेवा) तथा सदियौं अगाडि आफ्ना छोराहरूलाई प्रदान गरेका बृहत कृष्णभावनामृतको उपदेशद्वारा कसरी अनन्त आध्यात्मिक सुख प्राप्त गर्न सकिन्छ भन्ने कुराको शिक्षा दिनुभएको छ।

Sample Audio

Copyright © 1972, 2022 BHAKTIVEDANTA BOOK TRUST (E 5032)
Your IP Address: 216.73.216.41 Server IP Address: 169.254.129.4